Scroll
सामाजिक बचत खाता
- सामुदायिक विद्यालय, गुठी, क्लब, टोल बिकास संस्था, उपभोक्ता समिति, महिला लघुबित्त समुहहरु, भजन तथा बाजागाजा लगायतका सांस्कृतिक समुह र सामाजिक संस्थाहरुको कारोबार सहज बनाउन शुरु गरिएको बचत योजना।
- रु. ५००।– जम्मा गरि खाता सञ्चालन गर्ने बित्तिकै ब्याज गणना हुने।
- खाता संचालक कम्तीमा २ जना हुनैपर्ने।
- न्यूनतम् मौज्दात रु. १,०००।– बाँकी राखी दैनिक आवश्यक्ता अनुसार जति पनि रकम झिक्न र बचत गर्न सकिने।
- सामुदायिक काम र सामुहिक सहयोगी भावनाले कार्य गर्ने समुहको सम्मान स्वरुप चल्ती खातामा ९% ब्याज उपलब्ध गराईने।
Features of Our Co-operative
-
To provide excellent services to our members.
- We provide loans for productive manpower.
- We provide installment facilities.
- We provide different machine in low interest rate.
- We are providing emergency cash receive services.
- We have services to get payment from any part of the world.
- we apply the pure co-operative principal.
readmore..
facebook likes