Scroll
कारोबार बचत खाता
- व्यवसायी, व्यापारी वा पसल गर्नुहुने सदस्यहरुको लागि अत्यन्त उपयोगी। रु. २०० मा पनि सहजै खाता खोलिने। न्यूनतम्रु.५०००।– पुगेपछि चेकबुक र सहुलियत कार्ड पाईने।
- दैनिक न्यूनतम्मोैज्दातमा १०% ब्याज गणना हुने। पहिलोपटकको लागि निःशूल्क क्यु आर कोड स्ट्याण्ड वा एम बैंकिङ उपलब्ध गराईने।
- न्यूनतम्मोैज्दात माथि जति पनि रकम जम्मा गर्न र चेक मार्फत झिक्न÷भुक्तानी गर्न सकिने।
- न्यूनतम्रु. ३०,०००।– देखिको कारोबारमा निःशुल्क एसएमएस सन्देश प्राप्त हुने।
- रु. १,००,०००।– माथिको भुक्तानीको लागि सदस्यलाई अनिवार्य पूर्व जानकारी गराईने।
Features of Our Co-operative
-
To provide excellent services to our members.
- We provide loans for productive manpower.
- We provide installment facilities.
- We provide different machine in low interest rate.
- We are providing emergency cash receive services.
- We have services to get payment from any part of the world.
- we apply the pure co-operative principal.
readmore..
facebook likes