labourer/Hardworking Saving Account
Scroll
मजदुर/मेहनती बचत खाता
- विशेषत: दैनिक ज्याला मजदूर, कामदार तथा श्रमिकहरु र श्रमको सम्मान गर्न अघि सारिएको योजना।
- दैनिक न्यूनतम रु. ५०।– वा मासिक रु. १,०००।– नघटाई जति पनि रकम बचत गर्न सकिने।
- ३/३ महिनामा रकम झिक्न सकिने।
- कम्तिमा रु. १,०००।– बचत भएपछि दैनिक न्यूनतम्मौज्दातमा १०% ब्याज दिईने।
- श्रमिकहरुको बचत प्रोत्साहनको लागि नियमित बचत भएको सातौं महिनामा संस्थाको तर्फबाट थप रु. ५००।– जम्मा गरिदिने।
- रु. १,००।– शेयर र रु. २००।– जम्मा गरेपछि पासबुक पाईने।
- रु. २,०००।– बचत भएपछि “मंगल आरती सहुलियत कार्ड” प्राप्त हुने।
Features of Our Co-operative
-
To provide excellent services to our members.
- We provide loans for productive manpower.
- We provide installment facilities.
- We provide different machine in low interest rate.
- We are providing emergency cash receive services.
- We have services to get payment from any part of the world.
- we apply the pure co-operative principal.
readmore..
facebook likes