Older Citizen Saving Account
Scroll
ज्येष्ठ नागरिक बचत खाता
- मंगल आरतीको कार्यक्षेत्र भित्र रहनुभएका ६० वर्ष देखि माथिका सबैजना आदरणीय ज्येष्ठ नागरिक सदस्यहरुको सम्मानमा यो खाता संचालन गरिएको छ।
- नियमानुसार हकवाला समेत खुलाई स्पष्ट रुपमा फारम भरि शुरुमा रु. ११००।–जम्मा गरेपछि बचत पासबुक र न्यूनतम्रु. ३०००।– पुगेपछि मात्र चेकबुक तथा सहुलियत कार्ड पाईने।
- दैनिक या भएको बेलामा जति पनि रकम राख्न वा झिक्न सकिने । दैनिक मोैज्दातमा ११% ब्याज गणना गर्नुका साथै ३/३ महिनामा ब्याज जम्मा हुने।
- ६५ वर्ष देखि माथिका सबै ज्येष्ठ नागरिकहरु र ६० वर्ष देखिका एकल ज्येष्ठ नागरिकहरु सदस्य बनिसकेपछि चेकबुक पाउने बित्तिकै सम्मान स्वरुप थप रु.२००।– संस्थाको तर्फबाट जम्मा गरिदिने।
- सदस्य भएको ३ महिनापछि संस्थाको ज्येष्ठ नागरिक क्लबमा आबद्ध गराईने र संस्थाले आयोजना गर्ने वार्षिक तिर्थ भ्रमण कार्यक्रममा निःशुल्क वा अत्यन्त न्यून शुल्कमा सहभागी हुन पाईने।
- रु. ५,००,०००।– बचत गर्नुहुने नयाँ ज्येष्ठ सदस्यलाई पनि विशेष प्रोत्साहन÷सम्मान गरिने।
Features of Our Co-operative
-
To provide excellent services to our members.
- We provide loans for productive manpower.
- We provide installment facilities.
- We provide different machine in low interest rate.
- We are providing emergency cash receive services.
- We have services to get payment from any part of the world.
- we apply the pure co-operative principal.
readmore..
facebook likes