Scroll
खुत्रुके बचत खाता
- मंगल आरतीको कार्यक्षेत्रभित्र बसोबास भएका सदस्य वा निजको संरक्षकत्वमा बालबालिकाको नाउँमा पनि खुत्रुके बचत खाता संचालन गर्न सकिनेछ।
- नियमानुसार फारम भरी पहिलो पटक कम्तीमा रु ५००/– बचत जम्मा गर्नुको साथै खुत्रुके बापत रु. १००/– (सहुलियत दरमा) बुझाएपछि खाता सुचारु हुने।
- बचत रकम दैनिक किस्तामा वा मासिक रुपमा जम्मा गर्न सकिने । कम्तीमा १२ महिनासम्म नियमित बचत गर्नुपर्ने र पूरा ब्याज सहित १३ ओैं महिनापछि फिर्ता पाईने।
- खातामा रु.१०००/– जम्मा हुना साथ बचत पासबुक उपलब्ध गराईने र दैनिक मोैज्दातमा १०% का दरले ब्याज गणना गरि ३/३ महिनामा जम्मा गरिदिने।
- दैनिक किस्ताको जम्मा या मासिक रुपमा कम्तीमा रु.३०००/– वा सो भन्दा माथि जम्मा गर्ने सदस्य/बालबचतकर्तालाई जन्मदिनमा भाटभटेनी वा पापाजको केक प्रदान गरिने।
- दैनिक किस्ता वा मासिक कम्तीमा रु.२०००/–वा २९९९/– सम्म वचत गर्ने सदस्यको जन्मदिनमा पनि बचत प्रोत्साहन स्वरुप स्थानीय उत्पादनको केक प्रदान गरिने।
- दैनिक वा मासिक रुपमा नियमित बचत गर्ने बालबालिका बचतकर्ताहरु मध्येबाट आर्थिक अवस्था कमजोर रहेका कम्तिमा ५ जना सदस्यलाई वार्षिक छात्रवृत्तिमा सहभागी गराईने।
*८ शर्त: बचत फिर्ता १३ औं महिनाको २५ गते, ब्याज सहित पाईने।
Features of Our Co-operative
-
To provide excellent services to our members.
- We provide loans for productive manpower.
- We provide installment facilities.
- We provide different machine in low interest rate.
- We are providing emergency cash receive services.
- We have services to get payment from any part of the world.
- we apply the pure co-operative principal.
readmore..
facebook likes