Mangal Arati Saving & Credit Co-operative ltd.
'working together growing together'

loan

कर्जा लगानी


संस्थागत विशेषताहरु:

  • सदस्यहरुको लगानी एवं निक्षेपको पूर्ण सुरक्षाको प्रत्याभूति गर्दै विश्वसनीय सेवा प्रदान गर्ने र बचतमा आकर्षक ब्याज अनि उचित एवं सस्तो ब्याजदरमा कर्जा प्रवाह गर्ने।
  • अत्याधुनिक कम्प्युटर प्रणालीद्वारा छिटो–छरितो स्तरीय सेवा । साथै पे–स्लिपको माध्यमबाट आवश्यकता अनुसारको रकम सजिलै भुक्तानी लिन सकिने।
  • निम्न आयस्तर भएका सदस्यहरुलाई कर्जाका माध्यमबाट उत्पादनशील क्षेत्रमा परिचालन गराउने । नियमित बचत गर्ने असल सदस्यहरुलाई बहुउपयोगी “मंगल आरती सहुलियत कार्ड” उपलब्ध गराईने।
  • सदस्यहरुको पसल, घरदैलो मै आई क्रमिक बचत (दैनिक/साप्ताहिक/मासिक) संकलन गर्नुको साथै आवश्यकता परेको बखत फोनको भरमा पनि रकम पुराउने सेवा उपलब्ध।
  • सदस्यहरुबीच सहयोगको भावना अभिवृद्धि गर्न र विशुद्ध सहकारीको सिद्धान्त प्रवद्र्धन गर्न विशेष सुविधाको रुपमा आपतकालिन उद्धारकोषको व्यवस्था भएको।
  • फ्रिज, रेफ्रिजेरेटर, टिभी, कम्प्युटर जस्ता आवश्यक घरायसी सामानहरु सस्तो ब्याजदर र सरल किस्ताबन्दीमा उपलब्ध गराउन सकिने।
  • विश्वका कुनै पनि ठाँउबाट पठाईएको रकम यस संस्थाबाट तुरुन्तै प्राप्त गर्न सकिने।

कर्जा लगानीको ब्याजदर

    *आवधिक मुद्दती बचत रसिद धितो ऋणमा थप ३% मात्र ब्याज लाग्ने छ ।

    शिर्षकब्याजदर
    व्यवसायिक१६%
    व्यक्तिगत१६%
    कृषि१५.७५%
    शैक्षिक१६%
    हायर पर्चेज१६%
    आवास तथा जग्गा खरिद१६%
    लघु उद्यमी कर्जा१६%
    कर्मचारी सहुलियत (२ लाख सम्म)१५.७५%
    उद्योग व्यवसाय१६%



Features of Our Co-operative

  • To provide excellent services to our members.
  • We provide loans for productive manpower.
  • We provide installment facilities.
  • We provide different machine in low interest rate.
  • We are providing emergency cash receive services.
  • We have services to get payment from any part of the world.
  • we apply the pure co-operative principal.

readmore..

facebook likes